भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु, सुरक्षाको चिन्ता

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु हुँदैछ । यससँगै भक्तपुर जात्राको रौनकमा झुम्न थालेको छ । तर सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ । नयाँ वर्षको आगमनसँगै सुरु हुने बिस्केट जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने गदर्छ । आज साँझ टौमढीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भैरवनाथको रथ … Continue reading भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु, सुरक्षाको चिन्ता